मुन्द्रे अब ‘कार्साङ’मा

काठमाडौँ, ८ चैत । ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेपछि हास्य कलाकार जितु नेपालले अब फिल्म कार्साङ’मा देखिने भएका छन् ।

जितुले केही दिनअघि दयाहाङ राई स्टारर फिल्म ‘कार्साङ’मा साइन गरेका छन् । उनको भूमिकालाई लिएर विस्तृत खुलाइएको छैन तर उनी औपचारिक रुपमै फिल्ममा जोडिएका छन् । यो फिल्ममा यसअघि दयाहाङसहित बुद्धि तामाङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, दीया मास्के, छिरिङ शेर्पा तय भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।