देशभर ‘महाजात्रा’लाई २५० शो

काठमाडौँ, ८ चैत । फिल्म ‘महाजात्रा’ले देशभर २५० हाराहारीमा शो प्राप्त गरेको छ ।

वितरक अशोक शर्माले शो संख्यामा अझै वृद्धि हुनसक्ने अनुमान गरेका छन् । क्यूएफएक्सले देशभरका पर्दामा ६७ शो दिएको छ । आईएनआई, बिग मुभिज, क्युज सिनेमाज, बीएसआर, एफक्युब, सिने द सेफ, रञ्जना, कीर्तिपुर, सीके, इन्फिनिटी, वान सिनेमाज लगायतले पनि उत्साहजनक शो दिएका छन् ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल लगायतको अभिनय छ । फिल्मलाई षट्कोण आर्ट्सको ब्यानरमा म्याक्स दीपेश खत्रीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :