स्वास्थ्य मन्त्रालयद्वारा बिदा वा काजमा रहँदा बैठकमा नबस्न र भत्ता नलिन निर्देशन 

काठमाडौँ, ८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक निकायका कर्मचारीलाई बिदा वा काजमा रहेको बेला निर्णय प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको छ । 

बिदा वा काजमा रहँदा बैठकमा सहभागी हुनु कानुनको बर्खिलाप हुने भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । ती अवस्थामा बैठक बसी भत्ता नलिन पनि मन्त्रालयको निर्देशन छ । साथै कार्यालय समयभन्दा बाहिर बैठक बसी भत्ता नलिन पनि मन्त्रालयको आदेश छ । 

mohp-1711002055

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ मंसिर । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव

काठमाडौँ, १९ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १९ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, १९ मंसिर । आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल ।  मेष : सञ्चित धन खर्च हुने जाेखिम छ