‘उपहार’ले थाल्यो डायस्पोरा प्रदर्शन

काठमाडौँ, ५ चैत । रेखा थापा स्टारर ‘उपहार : द जर्नी लाइफ’ले पहिलो अन्तर्राष्ट्रिय रिलिजको यात्रा अमेरिकाको कोलोराडोबाट थालेको छ । घरमा दोस्रो सातामा चलिरहेको फिल्मले डायस्पोरा प्रदर्शनको थालनी गरेको हो ।

कोलोराडो प्रदर्शनमा दर्शकको ‘ओभरफ्लो’ भएको निर्मात्री समेत रहेकी रेखाले जानकारी दिइन् । दर्शकको मागको कारण सोमबार अर्को शोको आयोजना गरिएको कार्यकारी निर्माता बलराम ठकुरीले जनाए ।

अन्य अमेरिकी राज्यबाट पनि फिल्मको माग भएको उनले बताए । ‘बेबी प्लान’सहित अमेरिका उडेकी रेखाले गत महिना त्यहाँ सन्तानलाई जन्म दिएकी थिइन् । उनकै अग्रसरतामा कोलोराडोमा फिल्म रिलिज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।