साउथ फिल्ममा डेब्यू गर्दै करिना कपुर

नयाँ दिल्ली, ४ चैत । बलिउड अभिनेत्री करिना कपुरले साउथ फिल्ममा डेब्यु गर्ने भएकी छन् ।

उनको हातमा साउथको बिग बजेटको फिल्म भएको बताइएको थियो । यसबारे अभिनेत्रीले आफ्नो मौनता तोडेकी छिन् । रेडिटको एउटा एकाउन्टमा करीनाको एउटा भिडियो शेयर गरिएको छ । यसमा अभिनेत्रीले दक्षिण भारतीय फिल्ममा आफ्नो डेब्यूबारे कुरा गरिरहेकी छिन् ।

‘मैले भनेजस्तै अब म साउथको ठूलो फिल्म गर्न सक्छु… ….. म यो पहिलो पटक यस्तो गर्दैछु,’ उनले भिडियोमा भनेकी छिन् । यसै वर्ष जनवरीमा इन्डिया टुडेले यशको टक्सिकमा करिनाले मुख्य भूमिका निर्वाह गर्ने बताएको थियो । करीनालाई लिएर निर्माताहरू निकै उत्साहित रहेको र उनलाई फिल्ममा साइन गर्न कुराकानी थालेको फिल्ममा भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ जेठ । हवाई इन्धनको मूल्यवृद्धि र सोही कारण टिकटको भाउ बढ्दा आन्तरिक उडानमा यात्रुको संख्या घटेको छ ।

काठमाडौँ, ११ जेठ । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट सशस्त्र प्रहरी बलको टोलीले एकजनाको शव निकालेको छ । भारत

काठमाडौँ, ११ जेठ । आज बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, ११ जेठ । झापाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका