हलमा लाग्यो ‘योद्धा’

काठमाडौँ, २ चैत । शुक्रबार नेपालमा बलिउड फिचर फिल्म ‘योद्धा’ रिलिज भएको छ ।

सिद्धार्थ मल्होत्रा, दिशा पटानी र राशि खन्ना अभिनित यो फिल्मलाई सागर आम्ब्रे र पुष्कर ओझाले निर्देशन गरेका हुन् ।

ओझाको घर नेपालको धनगढी हो । थ्रिलर-एक्सन ड्रामा यो फिल्मले आतंकवादीले यात्रुबाहक विमान अपहरण गरेपछि फिल्मको मुख्य पात्र जो अफ–ड्युटीमा छ । उसले गोप्य रणनीतिमार्फत यात्रुलाई सुरक्षित तुल्याउने र आतंकवादीलाई पराजित गर्ने योजना बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको