एलन मस्कविरुद्ध मुद्दा दायर

एजेन्सी, २२ फागुन । ट्विटर (हालको एक्स)का मालिक एलन मस्कविरुद्ध पूर्वसीईओ पराग अग्रवालसहित चार पूर्वकार्यकारीले मुद्दा दायर गरेका छन् ।

कम्पनीले १२ करोड ८० लाख अमेरिकी डलर आफूहरूलाई तिर्न बाँकी रहेको भन्दै उनीहरूले सोमबार सान फ्रान्सिस्कोको अदालतमा मुद्दा दायर गरेका हुन् ।

मस्कले एक्स खरिद गरेसँगै कम्पनीका तत्कालीन सीईओ अग्रवाल, सीएफओ नेड सेगल, वकिल सीन एजेट र विजया गड्डेलाई बर्खास्त गरिएको थियो । खरिदअघि मस्कले ४४ अर्ब अमेरिकी डलरमा सो कम्पनी किन्ने भन्दै ट्विटरमा पोस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९