रास्वपाद्वारा गृह‚ भौतिक‚ पर्यटन र सहरी विकास मन्त्रालय माग

काठमाडौँ, २२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग गरेको छ ।

स्रोतकका अनुसार चार मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान छ । उक्त पार्टीले रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि पार्टीले माग गरेर छलफल गरिरहेको बताइएको छ । रास्वपाका तर्फबाट उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबन्डा टुंगो लगाउन छलफलमा छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ । 

काठमाडौँ, २५ मंसिर । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार

काठमाडौँ, २५ मंसिर । आज २०८१ साल मंसिर २५ गते मंगलबारको राशिफल ।  मेष : दिन सामान्य राम्रो छ। दैनिकी सहज बन्नेछ।

काठमाडौँ, २४ मंसिर । बौद्धिक अपाङ्गता भएका १० जना व्यक्तिहरुलाई रोजगारी दिने रोजगारदातालाई सम्मान गरेको छ । बौद्धिक अपाङ्गता अभिभावक