काठमाडौँ, २१ फागुन । संघीय निजामती विधेयक संघीय संसद्मा दर्ता भएको छ ।
सरकारले अंग पुर्याएर विधेयक ल्याएपछि संसद सचिवालयले दर्ता गरेको हो । आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले विधेयक दर्ता गराएकी हुन् ।
nijamati-bidhyak_compressed