मण्डलामा मञ्चन हुँदै ‘अन्धवेग’ 

काठमाडौँ, १८ फागुन । मण्डला थिएटरमा आजबाट नयाँ नाटक मञ्चन हुने भएको छ । प्रवीण खतिवडाको परिकल्पना र निर्देशनमा नाटक ‘अन्धवेग’ मञ्चन हुने भएको हो । 

बालकृष्ण समको नाटक ‘अन्धवेग’ नाटक फागुन १८ देखि चैत १८ गतेसम्म मञ्चन हुनेछ । हरेक दिन साँझ ५ः३० बजे मञ्चन हुने नाटक शनिबार भने २ः३० बजे पनि मञ्चन हुनेछ । 

नाटकमा कलाकार अनुप न्यौपाने, प्रमिला खनाल, सुवास तिम्सिना, संगीता थापा, बारात लिम्बू, सारदा अधिकारी, सुन्दर धिताल, केशवजंग शाही, संदेश कार्की र सन्तोष गिरीको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने