‘गोर्खा वारिअर’को चारदिनको कमाइ सार्वजनिक

काठमाडौँ, १६ फागुन । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारिअर’ देशभरका हलमा प्रदर्शन भइरहेको छ ।

निर्देशक मिलन चाम्सले सामाजिक सञ्जालबाट चारदिनको कमाइ सार्वजनिक गरेका छन् । कलेक्सन पोस्टर सेयर गर्दै उनले प्रदर्शनको चार दिनमा फिल्मले देशव्यापी १ करोड ५१ लाख ग्रस कमाइ गरेको उल्लेख गरेका छन् । उनले यसका लागि दर्शकलाई धन्यवाद दिएका छन् । चाम्सले सेयर गरेको उक्त कमाइ पहिलो सप्ताहन्तसहित सोमबारसम्मको हो ।

यसबारे जानकारी दिन निर्माताले मंगलबार काठमाडौँमा मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गरेका थिए । जहाँ निर्देशक चाम्स अभिनेता रितेश चाम्सलाई लिएर भावुक सुनिए । फिल्मका प्रमुख अभिनेता रितेशलाई उनले प्रेरणाको स्रोतको रुपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, २२ मंसिर । मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको

काठमाडौँ, २२ मंसिर । कपिलबस्तुमा मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, २२ मंसिर । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९

काठमाडौँ, २२ मंसिर । चितवनमा शुक्रबार राति सवा ११ बजे गाडीको ठक्करबाट एक जनाको मृत्य भएको छ । प्रहरीका अनुसार