केपी ओली कप फुटबल आजदेखि सुरू

काठमाडौँ, ११ फागुन । केपी ओली कप फुटबल प्रतियोगितामा आजदेखि सुरू हुँदैछ ।

प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी र शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो तीन बजे सुरू हुने छ । आयोजक केपी ओली एफसीले राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु समेटेर टिम बनाएको छ । जसको कप्तानी नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङले गर्ने आयोजकले जनाएको छ ।

अनन्तले आफ्नै पूर्व टोलीविरुद्ध खेल्ने छन् । उनको कप्तानीमा चर्च ब्वाइजले गत सिजन डेब्युमै ए डिभिजन लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः