नेपाल ‘ए’ र क्यानडा-११ बीच हुने एक दिवसीयकाे तालिका सार्वजनिक

काठमाडौँ, ४ फागुन । नेपाल क्रिकेट सङ्घ क्यानले नेपाल ‘ए’  र क्यानडा-११ बीच हुने खेल तालिका सार्वजनिक गरेको छ ।क्यानडा-११ सँग नेपाल ‘ए’ ले तीन वटा एक दिवसीय क्रिकेट खेल्ने छ । तीन वटै खेल मूलपानी मैदानमा हुनेछन् ।

पर्सि आइतवार फागुन ६ गते, ८ गते र १० गते गरी तीन वटा एक दिवसीय क्रिकेट हुने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । यो एक दिवसीय खेलका लागि नेपालले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः