क्यानडाविरुद्ध अनिलले बनाए शतक

काठमाडौँ, २९ माघ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि ओपनर ब्याट्सम्यान २५ वर्षीय अनिल साहले शतक बनाएका छन् ।

छैटौँ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका अनिलले बनाएको यो पहिलो शतक हो । उनले एक सय १६ बलमा एक छक्का र ११ चौकाको मद्दतले शतक बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, १३ असोज । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको

काठमाडौँ, १३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ९९ करोड १६ लाख ९७ हजार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका