अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पको शानदार जित

वाशिङटन डीसी, २६ माघ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नभादामा भएको ककसमा शानदार जित हासिल गरेका छन् ।

मत बाकसमा ट्रम्पका प्रतिद्वन्द्वी पादरी एवम् व्यवसायी र्यान बिङ्क्ले थिए । मतदानमा ट्रम्पले ९८ प्रतिशतभन्दा धेरै मत पाएको प्रारम्भिक नतिजाले देखाएको थियो ।

जितपछि आयोजित पार्टीलाई सम्बोधन गर्दै उनले यो राज्यमा आफूहरूले जित हासिल गरे नोभेम्बरको चुनाव सहजै जित्ने बताए ।  ट्रम्पले यसअघि आइओवा र न्यू ह्याम्पशायरको ककसमा पनि जित हात पारिसकेका थिए । यो जितसँगै ट्रम्प नोभेम्बरको निर्वाचनमा दलको मुख्य प्रत्याशी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको