दीपेन्द्र ऐरीले गल्फ जाइन्टबाट यूएईको फ्रेन्चाइज लिग खेल्ने

काठमाडौँ, २५ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले संयुक्त अरब इमिरेट्स (यूएई) को फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्टरनेशनल लिग टी–२० खेल्ने भएका छन् ।

दीपेन्द्रलाई गल्फ जाइन्टले आफ्नो क्लबमा आबद्ध गरेको हो । नेपाल क्रिकेट संघका अनुसार, गल्फ जाइन्ट क्लबले लामो समयदेखि नेपाली क्रिकेटरहरुको प्रदर्शनलाई नियाली रहेको थियो । अलराउन्डर खेलाडीको खोजीमा रहेकाले गल्फ जाइन्टले दीपेन्द्रसँग सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, १३ असोज । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको

काठमाडौँ, १३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ९९ करोड १६ लाख ९७ हजार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका