नकारात्मक भूमिकामा देखिँदै रणवीर कपुर

काठमाडौँ, २४ माघ । सञ्जय लिला भंसालीको आगामी फिल्म ‘लभ एन्ड वार’मा रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल देखिँदैछन् । भारतीय सञ्चारमाध्यामहरुका अनुसार रणवीर यो फिल्ममा ग्रे अर्थात् नेगेटिभ भूमिकामा देखिनेछन् ।

घोषणा भएदेखि नै भन्सालीको ‘लभ एन्ड वार’ चर्चामा छ । यो एक्सन लभ स्टोरी हुनेछ । यसमा रणवीर कपुर ट्विस्टेड ग्रे पात्रको भूमिकामा देखिनेछन् । फिल्म निर्माता सञ्जय लीला भन्सालीले केही समय  अघि देखि नै यस्तो खालको फिल्म बनाउने सोच गरिरहेका थिए ।

फिल्ममा आलिया र विक्की कौशललाई साइन गराउने उनले पहिला देखि नै सोचिसकेका थिए । फिल्ममा अहिले रणवीरलाई दिइएको भूमिकाका लागि सुहाउँदो अनुहारको खोजीमा उनी वर्षाैंदेखि थिए । फिल्ममा त्रिकोणात्मक प्रेमकथा देखाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने