‘सक्सेसन’ र ‘द बियर’लाई ६–६ अवार्ड

काठमाडौँ, २ माघ । अमेरिकाको लसएन्जल्समा मंगलबार बिहान सम्पन्न ७५ औं संस्करणको प्राइमटाइम एमी अवार्डमा ‘सक्सेसन’ र ‘द बियर’ले समान ६ अवार्ड र ‘बीफ’ले ५ अवार्ड जितेका छन् ।

अवार्डमा कमेडी ड्रामाको टेलिभिजन सिरिज ‘सक्सेसन’ले ‘आउटस्ट्याण्डिङ ड्रामा सिरिज’को अवार्ड जित्दा सिरिजका लागि काइरन कल्किनले ‘आउटस्ट्याण्डिङ लिड एक्टर इन ड्रामा सिरिज’, सारा स्नोकले‘आउटस्ट्याण्डिङ लिड एक्ट्रिस इन ड्रामा सिरिज’, म्याथु म्याकफेडेनले ‘आउटस्ट्याण्डिङ सपोर्टिङ एक्टर इन ड्रामा सिरिज’, जेसी आम्र्सट्रङले ‘आउटस्ट्याण्डिङ राइटिङ फर ए ड्रामा सिरिज’, मार्क माइलडले ‘आउटस्ट्याण्डिङ डिरेक्टिङ फर ए ड्रामा सिरिज’ गरी कूल ६ वटा फरक विधाको अवार्ड पोल्टामा पारे ।

त्यस्तै ‘द बियर’ले ‘आउस्ट्यण्डिङ कमेडी सिरिज’ जित्यो । ‘द बियर’का लागि जेरेमी एलिन ह्वाइटले ‘आउटस्ट्याण्डिङ लिड एक्टर इन कमेडी सिरिज’, आयो एडीबिरीले ‘आउटस्ट्याण्डिङ सपोर्टिङ एक्ट्रिस इन ए कमेडी सिरिज’, इबोन मोस–बाचराचले ‘आउटस्ट्याण्डिङ सपोर्टिङ एक्टर इन ए कमेडी सिरिज’, क्रिस्टोफर स्टोररले ‘आउटस्ट्याण्डिङ राइटिङ फर ए कमेडी सिरिज’ र ‘आउस्ट्याण्डिङ डिरेक्टिङ फर ए कमेडी सिरिज’को अवार्ड जिते ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । नामिबियाले

काठमाडौँ, १५ फागुन । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाको तेस्रो विकेट लिएको

काठमाडौँ, १५ फागुन । आजदेखि सुरु हुने त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । शृंखलामा

काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित