आजबाट हलमा ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’

काठमाडौँ, २७ पौष । फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।

‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ एकै दिन रिलिज भएका हुन् ।  ‘चित्रा’लाई घनश्याम लामिछाने र ‘पर्खी बसेँ तिमीलाई’ दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । 

‘चित्रा’मा सन्तोष अधिकारी, प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रधान, सुवेक्षा खड्का, अञ्जना बराइली, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘पर्खी बसेँ तिमीलाई’मा शिव श्रेष्ठ, किरण श्रेष्ठ, रक्षा बुढाथोकी, विल्सनविक्रम राईलगायत कलाकार मुख्य भूमिकामा छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको