आजबाट हलमा ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’

काठमाडौँ, २७ पौष । फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।

‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ एकै दिन रिलिज भएका हुन् ।  ‘चित्रा’लाई घनश्याम लामिछाने र ‘पर्खी बसेँ तिमीलाई’ दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । 

‘चित्रा’मा सन्तोष अधिकारी, प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रधान, सुवेक्षा खड्का, अञ्जना बराइली, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘पर्खी बसेँ तिमीलाई’मा शिव श्रेष्ठ, किरण श्रेष्ठ, रक्षा बुढाथोकी, विल्सनविक्रम राईलगायत कलाकार मुख्य भूमिकामा छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका