५१ सदस्यीय अनेरास्ववियु सुदुरपश्चिम कमिटी चयन

कैलाली, २६ पौष । ५१ सदस्यीय कमिटी चयन गर्दै एमाले निकट अनेरास्ववियु सुदुरपश्चिम कमिटी निर्वाचित भएको छ ।

हिजो धनगडीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट मनोज राइको अध्यक्षतामा ५१ सदस्य निर्बाचित हो । उपाध्यक्षमा इन्द्र बोहरा, रोहित बोगटी र दिनेश सिंह, सचीवमा कमल रोकाया, सहसचिवमा यसोदा थापा, पुष्कर दौल्याल, नरेन्द्र साउद र कोषाध्यक्षमा जेबि कुँवरसहित ५१ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्