दलहरुले संविधानको धारा २६९ को उल्लंघन गरे : नेता रावल

काठमाडौँ, २४ पौष । नेकपा एमालेका नेता भीम रावलले संविधानको धारा २६९ उल्लघन गरेको बताएका छन् ।

राष्ट्रिय सभामा दलहरुबीच भएको गठबन्धप्रति संकेत गर्दै नेता रावलले राष्ट्रिय सभालाई दलीय स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेको अरोप समेत लगाएका छन् ।

रावलले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेपालका राजनीतिक दलहरुले फेरि संविधानको धारा २६९ को उल्लंघन गरेका छन् । प्रतिस्पर्धात्मक लोकतन्त्र र जनप्रतिनिधित्वको मुल्य र मान्यता कुल्चेका छन्’, ‘राष्टिय सभालाई दलीय गुट स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेका छन् । संविधान लेख्दाका उदेश्य र अपेक्षमा घात गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९