लुक्स परिवर्तन गर्दै सलमान खान

मुम्बई, १८ पौष । बलिउड अभिनेता सलमान खान अहिले फेरि चर्चामा छन् ।  उनको चर्चाको बिषय फिल्म ‘द बुल’ बनेको छ । जसको छायाङ्कन छिट्टै सुरु हुँदैछ ।

फिल्ममा सलमान नयाँ लुक्समा देखिनेछन् । जसका लागि उनी अहिले विभिन्न प्रयोग गरिरहेका छन् । आफ्नो हरेक फिल्ममा अलग अलग लुक्समा देखिँदै आएका उनी यो फिल्मको लुक्सका लागि पनि मिहिनेत गरिरहेका छन् ।

केही अगाडि फिल्म ‘द बुल’ का लागि तौल घटाउँदै सलमान भनेर समाचार आएको थियो । फिल्ममा लुक्स परिवर्तन गर्न उनी फरक फरक योग अभ्यास समेत गरिरहेको चर्चा छ । जसका लागि विभिन्न फरक ट्रेनिङ समेत लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको