“गरिबका छोरा मरे, दोष अर्काको टाउकाेमा थोपरेको देखेर म चैँ जिल्ल परे”

काठमाडौँ, १६ पौष । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले बालकुमारी घटनाप्रति सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।

उनले उक्त घटनामा दुई गरिबका छोरा मरेको र गरिबकै छोरा कारबाहीमा परेको भन्दै अर्काको टाउकोमा दोष थुपारेर ठुलो जिम्मेवारीमा बसेकाहरू उम्किएको बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुई जना गरिबका छोरा मरे, दुई जना गरिबका छोरा निलम्बनमा परे ।  सबै दोष अर्काको टाउकामा थोपरेको देखेर म चैँ जिल्ल परे ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान