फिल्म डंकी दुई दिनमा बिक्यो डेढ लाखभन्दा बढी टिकट

नयाँ दिल्ली, ४ पौष । शाहरुख खानको आगामी फिल्म डंकी प्रदर्शनको लागि तयार छ । फिल्म रिलिज हुन अब ३ दिन बाँकी छ । एड्भान्स बूकिङमा यो फिल्मले राम्रो रेस्पोन्स पाइरहेको छ ।

फिल्म मेकरहरुले शनिबार फिल्मको एड्भान्स बूकिङको आधिकारिक घोषणा गरेका थिए । भारतीय सञ्चार माध्यमहरुमा छापिएका खबरअनुसार नेशनल मल्टीप्लेक्स चेनमा फिल्मको ६६ हजार वटा टिकट बिक्री भइसकेको छ । समग्रमा चाँहि दुई दिनमा फिल्मको डेढ लाखभन्दा धेरै टिकट विक्री भएको सैकनिल्कले बताएको छ । एड्भान्स बूकिङबाट मात्रै फिल्मले ५ करोड भारुभन्दा धेरैको कलेक्शन गरिसकेको छ । एड्भान्स बूकिङको टे«न्ड हेर्दा डंकीले पहिलो दिनमा ३० देखि ३५ करोड भारुबीचको कमाई गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाजुरा, ३ माघ । बाजुराको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नेपाली कांग्रेस बुढीगङ्गा नगर

बर्दिया, ३ माघ । ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका

काठमाडौँ, ३ माघ । काठमाडौँको भाजी रायो सागमा विषादी भेटिएको छ । फलफूल तथा तरकारी बजार विकास समितिले आज परीक्षण

म्याग्दी, ३ माघ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एकजना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन