अभिनेता वरुण धवन घाइते

मुम्बई, २ पौष । अभिनेता वरुण धवन घाइते भएका छन् ।

फिल्म भिडी १८ को सुटिङ सिलसिलामा उनी घाइते भएका हुन् । आफु घाइते भएको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका छन् ।  उनले सुटिङका क्रममा आफ्नो खुट्टा फलामसँग ठोकिएकोले चोट लागेको बताएका छन् ।

फिल्मको निर्देशन कलीसले गरिरहेका छन् । फिल्मका निर्माता एटली र मुराद खेतानी रहेका छन् । फिल्ममा बरुणको अलवा कीर्ति सुरेश, वामिका गब्बीको अभिनय रहनेछ । फिल्ममा बरुण पुरै एक्सन अवतारमा देखिनेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।