युक्रेनले ईयू सदस्यताका निम्ति दुई हजार ७३९ कानुनी प्रक्रिया पूरा गर्न आवश्यक

किभ, १ पौष । युक्रेनले युरोपेली संघ (ईयू)को सदस्य बन्नका निम्ति दुई हजार ७३९ वटा कानुनी प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताइएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार यसबारे जानकारी गराएका हुन् ।

“आउँदा वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्नेछौँ । हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौँ,” सरकारी प्रेस सेवाले उनको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ ।

त्यसका निम्ति  लगभग २८ हजार  ऐन अध्ययन गरिएको र तीमध्ये २३ हजारचाहिँ सदस्यता वार्ता प्रक्रियाका निम्ति आवश्यक नरहेको उनले बताएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले चल्न सही सचूना प्रवाह आवश्यक रहने बताएका छन् । आज

काठमाडौँ, १ फागुन । मुलुकलाई उज्यालो बनाउने सपना राष्ट्रिय स्वतन्त्र पार्टीले देखेको सभापति रवि लामिछानेले बताएका छन् । आज पाल्पाको रामपुर,

काठमाडौँ, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकले स्कर्टिङसहित निर्मलनिवास पुर्‍याएका छन् ।  आज झापाबाट हेलिकप्टरमा काठमाडौँ फर्किएका शाहलाई त्रिभुवन विमानस्थलमा

काठमाडौँ, १ फागुन । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्ममा कुल ६ खर्ब ६४ अर्ब २ करोड ५१