निमावि शिक्षकको नेपाली विषयको नतिजा सार्वजनिक

काठमाडौँ, २९ मंसिर । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह (निमावि) नेपाली शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत वैशाख ९ र भदौ ९ गते लिएको लिखित परीक्षा अन्तर्गत कोशी, मधेस र बागमती प्रदेशबाट सहभागी भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २० को उपनियम १ बमोजिम सफल उम्मेदवार अन्तरवार्ताका लागि छनोट भएको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको