मेनुकाले गाएको ‘सालार’को गीत सार्वजनिक

काठमाडौँ, २८ मंसिर । गायिका मेनुका पौडेलले गाएको भारतीय चलचित्र ‘सालार’ को गीत सार्वजनिक गरिएको छ ।

‘सुरज ही छाव बान्के’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । यस गीतलाई रवि बासरुरले निर्देशन गरेका हुन् भने यसमा शब्द रिया मुखर्जीको रहेको छ । 

प्रभासको मुख्य भूमिका रहेको यो चलचित्रलाई केजीएफका निर्देशक प्रशान्त निलले निर्देशन गरेका हुन् । यस चलचित्रमा पृथ्वीराज, श्रुति हसन, टिनु आनन्द, जगपती बाबुलगायतको मुख्य भूमिका रहेको छ । यो चलचित्र डिसेम्बर २२ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप

विराटनगर, २८ माघ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगेको आरोप लगाएका