जसपाको मगरात राष्ट्रिय समिति पुनर्गठन

काठमाडौँ, २७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मगरात राष्ट्रिय समिति (गण्डकी प्रदेश) पुनर्गठन भएको छ ।

मंगलबार आयोजित कार्यक्रमबाट धनबहादुर गुरुङको अध्यक्षतामा २३ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा जुमबहादुर गुरुङ, गंगा घर्ती मगर, रेशम गुरुङ्ग र मुख्यसचिवमा देवीसरा पुलामी चयन भएका छन् ।

जसपाले यस अघि मगरात राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) समिति गठन गरेको थियो । दुबै प्रदेश अन्तर्गतका राष्ट्रिय समिति पुनर्गठनपश्चात मगरात राष्ट्रिय समन्वय समिति गठन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर