सामुदायिक क्याम्पसको समस्या बारे नेपाल पब्लिक क्याम्पस संघको ध्यानाकर्षण

काठमाडौँ, १४ मंसिर । सामुदायिक क्याम्पसहरुको समस्या बारे मानविकी तथा समाज शास्त्र संकायको डिन, सहायक डिनलाई नेपाल पब्लिक क्याम्पस संघको तर्फबाट ध्यानाकर्षण गराइएको छ ।

पब्लिक क्याम्पसहरुको साझा संगठन नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुध्नप्रसाद गुप्ता र महासचिव गोविन्दबहादुर कार्कीसहितको संयुक्त टोलीले मानविकी तथा समाज शास्त्र संकायको डिन प्रा. डा. कुशुम शाक्य तथा सहायक डिनहरु गोविन्द शर्मा र तारा भुसाललाई बुधवार सात बुँदे ध्यानाकर्षण पत्र बुझाईएको हो । ध्यानाकर्षण सामुादायीक क्याम्पस र त्यहाँ अध्ययनरत विद्यार्थीको साझा सवालका मुद्धाहरुलाई समेटीएको छ । क्याम्पस, प्राध्यापक, कर्मचारी तथा सम्पूर्ण विद्यार्थीहरुका समस्या समाधान गरी गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने पहल गर्ने विषयमा ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षण

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो

काठमाडौँ, ८ असोज । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको

काठमाडौँ, ८ असोज । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान