‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा हरिवंश आचार्य अनुबन्धित

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन् ।

जनवरीदेखि अमेरिकाको ओहायोमा छायांकन हुने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा आफू जोडिएको उनले बताएका हुन् ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई लक्षित गरी फिल्म निर्माण हुन लागेको उनको भनाइ छ । यो फिल्मको निर्माणमा नेपालीभाषी भुटानीहरुको पनि सहकार्य हुने हरिवंशको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।