जसपा साँस्कृतिक महासंघ गण्डकी प्रदेश समिति गठन

पोखरा, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध समाजवादी साँस्कृतिक महासंघ गण्डकी प्रदेश समिति गठन भएको छ ।

शनिबार पोखरामा आयोजित कार्यक्रमबाट मीना नेपालीको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा शर्मीला मगराती, सचिवमा सलिना नेपाली भएका छन् । त्यस्तै भेलाबाट समाजवादी खस आर्य संघ गण्डकी प्रदेश समिति गठन गर्न गणेशबहादुर अधिकारीलाई संयोजक तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३१ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ, ३१ बैशाख । आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । राज्यका तर्फबाट