काममा फर्किए अनमोल केसी

काठमाडौँ, ६ मंसिर । अभिनेता अनमोल केसी काममा फर्किएका छन् ।

उनको पछिल्लो फिल्म ‘फर्की फर्की’को प्रि-सुटिङ छायांकन बुधबारदेखि काठमाडौँमा सुरु भएको छ । निर्माता रोहित अधिकारीले ‘वार्मअप’का लागि मात्र छायांकन भएको बताए ।

बालुवाटारमा भैरहेको प्रि-सुटिङमा अनमोल केसी, जसिता गुरुङ, कृष्ण मल्ल, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकार छन् । फिल्मलाई सुयस गुरुङले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान