पोखरा विमानस्थलमा चार्टर फ्लाइट हुने

काठमाडौँ, ५ मंसिर । क्षत्रिय विमानस्थल पोखरामा पुनः चार्टर फ्लाइट हुने भएको छ ।

आगामी नोभेम्बर २३, २०२३ अर्थात् मङ्सिर ७ गते चिनियाँ जहाज पोखरा ओर्लिने भएको हो । ‘माउन्टेन क्रस कन्ट्री कम्पिटिसन’ रेस प्रतियोगिताको अवसरमा धावक खेलाडीसहित चिनियाँ पर्यटक चार्टर फ्लाइटमार्फत नेपाल आउन लागेका हुन् ।

उक्त चार्टर फ्लाइटमार्फत खेलाडी प्रतिनिधिसहित १०४ जना चिनियाँ पर्यटक नेपाल आउने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज