फ्लाईदुबई एयरलाइन्सद्वारा काबुलका लागि उडान सुरु

एजेन्सी, १ मंसिर । फ्लाईदुबई एयरलाइन्सले काबुलका लागि उडान सुचारु गरेको छ ।

अफगानिस्तानको सरकारी सञ्चारमाध्यमका अनुसार एयरलाइन्सले  दुबई र अफगानिस्तानको राजधानी काबुलबिचको उडान पुनः सुरु गरेको हो ।

युएईको अर्को एयरलाइन्स एयर अरेबियाले पनि चाँडै काबुलका लागि उडान सुरु गर्ने जनाएको छ । सन् २०२१ को अगस्टको अन्त्यमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको गठबन्धन सेना फिर्ता भएदेखि लगभग सबै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले युद्धग्रस्त देशमा उडानहरू स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका

काठमाडौँ, २२ असोज । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । आज बजार परिसूचकमा सो बराबरको

काठमाडौँ, २२ असोज । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज