वीरगञ्जमा खुल्यो क्यूएफएक्सको नयाँ मल्टिप्लेक्स फिल्म हल

काठमाडौँ, २४ कार्तिक । वीरगञ्जमा क्यूएफएक्सले बिहीबारदेखि नयाँ मल्टिप्लेक्स फिल्म हल सञ्चालनमा ल्याएको छ ।

जसपा नेता तथा सांसद प्रदीप यादवले मधेश प्रदेशमा क्यूएफएक्सको पहिलो मल्टिप्लेक्स हल स्काइलाइनको शुभारम्भ गरे । तीनवटा पर्दा रहेको हलमा ३८२ सिट छन् ।

बिहीबार शाहरुख खानको ब्लकबस्टर फिल्म ‘जवान’ प्रदर्शन गर्दै फिल्म हलको उद्घाटन गरियो । सर्वसाधारणले भने आजदेखि नयाँ रिलिजसँगै फिल्म हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । धरहराको टिकट लिँदा डिजिटल वालेट आइएमई पे मार्फत रकम भुक्तानी गर्न सकिने भएको छ ।  

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।