वीरगञ्जमा खुल्यो क्यूएफएक्सको नयाँ मल्टिप्लेक्स फिल्म हल

काठमाडौँ, २४ कार्तिक । वीरगञ्जमा क्यूएफएक्सले बिहीबारदेखि नयाँ मल्टिप्लेक्स फिल्म हल सञ्चालनमा ल्याएको छ ।

जसपा नेता तथा सांसद प्रदीप यादवले मधेश प्रदेशमा क्यूएफएक्सको पहिलो मल्टिप्लेक्स हल स्काइलाइनको शुभारम्भ गरे । तीनवटा पर्दा रहेको हलमा ३८२ सिट छन् ।

बिहीबार शाहरुख खानको ब्लकबस्टर फिल्म ‘जवान’ प्रदर्शन गर्दै फिल्म हलको उद्घाटन गरियो । सर्वसाधारणले भने आजदेखि नयाँ रिलिजसँगै फिल्म हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित