‘दिमाग खराब’ सेन्सर पास

काठमाडौँ, २० कार्तिक । फिल्म ‘दिमाग खराब’ सेन्सर पास भएको छ ।

चलचित्र सेन्सर बोर्डले फिल्मलाई सबैले हेर्न मिल्ने प्रमाण पत्र (युनिभर्सल) दिँदै पास गरेको हो । चलचित्र सेन्सर बोर्डले फिल्मको प्रशंसा गर्दै बिना काटछाट जस्ताको तस्तै पास गरेको निर्माता रौनक बिक्रम कँडेलले बताए ।

उनले सेन्सरको प्रतिक्रियाले आफूहरु उत्साहित रहेको सुनाए । फिल्मको निर्देशन निश्चल बस्नेतले गरेका हुन् । फिल्म ‘लुट’ देखि नै निर्देशक बस्नेतको सेन्सर बोर्डसँग ३६ को आंकडा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ ।  उपप्रधान एवं

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले विदेशमा बस्ने नेपाली र नेपालबिचको सम्बन्ध अझ बढी निकट र थप

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । आज