गाजालाई दुई भागमा विभाजित गरेका छौँ : इजरायल

एजेन्सी, २० कार्तिक । इजरायलले उत्तरी गाजामा निकै महत्वपूर्ण आक्रमण गरेको जनाएको छ ।

रिपोर्टका अनुसार उत्तरी गाजामा आइतबार ठूलो मात्रामा हमला र हवाई हमला गरिएको थियो । इजरायली सेनाका अनुसार सेनाले गाजा सहरलाई घेरेर उत्तरी र दक्षिणी गाजामा विभाजन गरेको छ ।

इजरायली सेना गाजाको भूमध्यसागरको तटमा पुगेको छ । त्यस्तै इजरायलले अझै पनि उत्तरी गाजा र गाजा सहरका बासिन्दाहरूलाई दक्षिणतिर जानको लागि ‘एउटा कोरिडोर’ प्रदान गरिरहेको छ । इजरायलले गाजामा भीषण आक्रमण जारी राख्ने र उत्तरी गाजा र गाजा शहरमा जमिन आक्रमण जारी राख्ने सेनाको भनाई  छ । गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता गाजामा १० हजार मानिसको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्