इजिप्टले पेट्रोलको मूल्य बढायो

एजेन्सी, १८ कार्तिक । इजिप्टले डिजेलको मूल्यलाई अपरिवर्तित राख्दै आन्तरिक पेट्रोलको मूल्य बढाएको छ ।

डिजेलको मूल्य प्रतिलिटर ८.२५ पाउण्डमा यथावत रहेको छ । “डिजेलको मूल्य स्थिर राख्नु भनेको यातायात लागत र वस्तुको मूल्यमा असर पर्ने भएकाले सार्वजनिक हित जोगाउन महत्त्वपूर्ण छ’ मन्त्रालयले भनेको छ । यो वर्ष इजिप्टमा इन्धन मूल्य समायोजनको दोस्रो पटक हो । मेको शुरुमा, देशले पेट्रोलको मूल्यलाई अपरिवर्तित राख्दै डिजेलको मूल्य एक पाउण्डले ८.२५ पाउण्ड प्रति लिटरमा बढाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौँको समग्र

काठमाडौँ, १७ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा

काठमाडौँ, १७ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा

काठमाडौँ, १७ कार्तिक । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ