इजिप्टले पेट्रोलको मूल्य बढायो

एजेन्सी, १८ कार्तिक । इजिप्टले डिजेलको मूल्यलाई अपरिवर्तित राख्दै आन्तरिक पेट्रोलको मूल्य बढाएको छ ।

डिजेलको मूल्य प्रतिलिटर ८.२५ पाउण्डमा यथावत रहेको छ । “डिजेलको मूल्य स्थिर राख्नु भनेको यातायात लागत र वस्तुको मूल्यमा असर पर्ने भएकाले सार्वजनिक हित जोगाउन महत्त्वपूर्ण छ’ मन्त्रालयले भनेको छ । यो वर्ष इजिप्टमा इन्धन मूल्य समायोजनको दोस्रो पटक हो । मेको शुरुमा, देशले पेट्रोलको मूल्यलाई अपरिवर्तित राख्दै डिजेलको मूल्य एक पाउण्डले ८.२५ पाउण्ड प्रति लिटरमा बढाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको

काठमाडौँ, १९ मंसिर । अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय

काठमाडौँ, १९ मंसिर । रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो आम्दानी गर्न सफल देखिन्छ । गत

काठमाडौँ, १९ मंसिर । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि