टीकटबाट उठेको ५० प्रतिशत रकम भुकम्प पीडितलाई सहयोग गर्ने क्यानको घोषणा

काठमाडौँ, १८ कार्तिक । नेपाली क्रिकेट संघ (क्यान)ले आइसीसी टि २० विश्वकप २०२४ को एसीया छनोट अन्तरगत टिकटबाट उठेको ५० प्रतिशत रकम भुकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।

राती आएको ६.४ रेक्टरको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा करिव दुई सयको मृत्यु भइसकेको छ भने हजारौं घाइते भएका छन् । त्यस्तै सयौं घरहरु भत्किएका छन् ।

May be a graphic of text that says "CAN हार्दिक श्रद्धान्जली जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको भुकम्पले पुर्याएको मानवीय तथा संरचनागत क्षतिले हामीलाई अत्यन्त मर्माहत तुल्याएको छ। यस भुकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रद्धान्जली अर्पण गर्दे शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछों| साथे, घाईते सम्पर्णको शीघर स्वास्थ्य लाभको कामना गर्दे आईसिसि टी20 विश्वकप 2024 को एसिया छनौट अन्तर्गत आईतवार हुने नेपाल र ओमान बिच फाईनल खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको 50% रकम भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछों! नेपाल क्रिकेट संघ"

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । धादिङमा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालयका

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको

काठमाडौँ, १५ असोज । काठमाडौँको बुद्धनगर-थापाथली खण्डमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते