गाजामा मानवीय युद्धविरामको पक्षमा नेपाल, ४५ देश तटस्थ

काठमाडौँ, ११ कार्तिक । नेपाल गाजामा मानवीय युद्धविरामको पक्षमा उभिएको छ । नेपालसहित विश्वका १२० राष्ट्र इजरायल–हमासबीच जारी द्वन्द्वमा तत्काल युद्धविरामको पक्षमा उभिएका छन् ।

राष्ट्रसंघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा १२० राष्ट्रले मतदान गरेको समाचार संस्था सीएनएनले जनाएको छ । जोर्डनको प्रस्तावको विपक्षमा अमेरिका, इजरायल, अष्ट्रिया, हंगेरीलगायत १४ देशले मतदान गरेका छन् । भारतसहित ४५ देश तटस्थ बसेका छन् ।

gaja-1698462272.jpg

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, २० मंसिर । पोखरा महानगरपालिका–१४ नयाँ पुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने

काठमाडौँ, २० मंसिर । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा

काठमाडौँ, २० मंसिर । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको

काठमाडौँ, २० मंसिर । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ ।