इजरायलमा एक जना नेपाली सम्पर्कविहीन

काठमाडौँ, २३ असोज । इजरायलमा एक जना नेपाली अझै सम्पर्कमा आउन सकेका छैनन् ।

उनकाे खोजी कार्य जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । उनेका खोजीका लागि प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्र परिचालन गरिएको दूतावासले जनाएको छ ।

४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र २ जनालाई सुरक्षित स्थानमा ल्याइएको दूतावासले जनाएको छ । इजरायल गाजाबीचकाे युद्धका कारण धेरै नेपाली विद्यार्थी समस्यामा परेका छन् । गाजास्थित सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूकाे उद्धार समेत थालेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण