महिला भलिबलमा नेपालसँग मंगोलिया पराजित

काठमाडौँ, २० असोज । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ ।

आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३–२ को सेटमा जित निकालेको हो । पहिलो सेट मंगोलियाले २५–१७ ले जिते पनि दोस्रो र तेस्रो सेटमा नेपालले क्रमशः २५–१८ र २५–२१ ले जिन निकाल्यो ।

चौथो सेटमा मंगोलिया २५–१८ ले विजयी भए पनि निर्णायक पाँचौं सेटमा नेपाल १५–१२ ले विजयी भएको थियो । मंगोलियालाई पराजित गरेको नेपाल एघारौं स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको यूईएफए नेसन्स लिग खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्

काठमाडौँ, १० असोज । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता बन्दै

काठमाडौँ, ९ असोज । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । जापानको आइचीस्थित निशिनमा

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी