रणवीर कपुरमाथि गेमिङ एप प्रचारमा सघाएको आरोप, ईडीले बोलायो

काठमाडौँ, १८ असोज । बलिउड अभिनेता रणवीर कपुरमाथि महादेव गेमिङ एपको प्रवर्द्धन गरेको आरोप लागेको छ ।

यस विषयमा आवश्यक सोधपुछका लागि भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले शुक्रबार उपस्थित हुन पत्र पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रणवीरले उक्त गेमिङ एपको प्रचार गरेको र जसबाट उनलाई प्राप्त भएको पारिश्रमिक अपराधको कमाइ भएको निर्देशनालयको दाबी छ । पछिल्लो समय पाँच हजार करोड भारु मनी लाउन्ड्रिङ मुद्दामा दुबईबाट अनलाइन सट्टेबाजी एप चलाउने सौरभ चन्द्राकर र उनका व्यापारिक साझेदार रवि उप्पलविरुद्ध अनुसन्धान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण