‘बहादुर–द ब्रेभ’ फिल्मले जित्यो अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ, १५ असोज । ‘बहादुर–द ब्रेभ’ फिल्मले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड पाएको छ ।

उक्त फिल्म नेपाली प्रवासी मजदुरमा आधारित छ । कोभिड–१९ का बेला भारतमा नेपाली प्रवासी मजदुरले पाएको सङ्घर्ष यस फिल्मको मुख्य विषयवस्तु हो । फिल्मलाई भारतका रोहतकमा बस्ने केही युवाले बनाएका हुन् ।

सान सेबास्टियन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७१ औँ संस्करणमा यस फिल्मले ‘कुट्छाबैंक–न्यु डिरेक्टर अवार्ड’ हात पारेको हो । आठ दिन लामो यो फेस्टिभल स्पेनको सान सेबास्टियनमा आयोजना गरिएको हो । कार्यक्रम शनिवार सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बेदकोट नगरपालिका-७

काठमाडौँ, ११ असार । सुनसरीस्थित सप्तकोसीको चतारामा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार चतारा र

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।