टेनिसको महिला डबल्स र पुरुष एकल स्पर्धामा नेपाली खेलाडी पराजित

काठमाडौँ, ८ असोज । १९औं एसियाली खेलकुद प्रतियोगिताको टेनिसमा सोमबार महिला डबल्स र पुरुष एकल स्पर्धामा नेपाली खेलाडी पराजित भएका छन् । महिला डबल्सतर्फ नेपाल पहिलो चरणमै पराजित भएको हो ।

नेपाली खेलाडी दक्षिण कोरियाली प्रतिद्वन्द्वीसँग पराजित भएका हुन् । उक्त खेलमा दक्षिण कोरिया ६-१, ६-० अंकले विजयी भयो । महिला डबल्स स्पर्धामा नेपालको तर्फबाट अभिलाषा बिष्ट र माहिका राणाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

काठमाडौँ, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण

एजेन्सी, १५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च दक्ष विदेशी कामदारहरूका लागि दिइने नयाँ एच-वान बी भिसामा लगाएको १

एजेन्सी, १५  असोज । फ्रान्समा जीवनयापनको लागत बढ्दै जाँदा परिवारको क्रयशक्तिमा ऐतिहासिक दबाब परेको छ । सन् २०२४ यता दुई