राजनीति गर्न लाइसेन्स लिने व्यवस्था गरौँ : दीपकराज गिरी

काठमाडौँ, ५ असोज । कलाकार दीपकराज गिरीले राजनीति गर्न लाइसेन्स लिनु पर्ने व्यवस्था गर्नु पर्ने भन्दै व्यंग्य गरेका छन् ।

लाइसेन्स लिने व्यक्तिले मात्रै राजनीति गरे नेपालको धेरै समस्याको समाधान हुने उनको टिप्पणी छ । “राजनीति गर्न लाइसेन्स लिनु पर्ने सिस्टम विकास गरौँ,” दीपक सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “त्यो बाहेक अन्यले राजनीति गरे कारबाही हुने हो भने यो देशको आधा समस्या सकिन्छ ।”

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षक बुधबारदेखि काठमाडौँमा आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित

काठमाडौँ, ९ असार। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखएका छन् । अमेरिकाको

काठमाडौँ, ३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली

काठमाडौँ, २ असार । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । आजको प्रतिनिधिसभा