विद्यालय भवन पुनर्निर्माणमा अनियमितता

सिन्धुपाल्चोक, १ असोज । विद्यालय भवन पुनर्निर्माणमा ७० लाख रुपैयाँ अनियमित भएको भन्दै आवश्यक छनबिन गरि अनियमित कार्यमा समलग्न व्यक्तिहरु माथी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको हो ।

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका ३ स्थित श्री महेन्द्र कान्ति माध्यामिक विद्यालयको भवन २०७२ सालको भूकम्पले पुर्ण रुपमा क्षती पुर्याको हुँदा उक्त विद्यालय भवन पुनर्निर्माणको लागि भारतीय राजदुतावासले आर्थिक सहयोगमा दुई वटा भवन निर्माण भएको थियो ।

उक्त भवन निर्माण गर्ने क्रममा ठेकेदार, विद्यालयका प्रधानाध्यापक केदार प्रसाद भण्डारी, तथा तात्कालिन वडा अध्यक्ष रामहरी खड्काको मिलेमतोमा गुणस्तर हिन सामान प्रयोग गरि अनावश्यक भेरिफिकेसन गराइ ७० लाख रुपैयाँ हिनामिना गरेको उजुरीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार

काठमाडौँ, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई