प्रकाश सपुतले सच्याए गीत ‘जाली रुमाल फाट्यो’

काठमाडौँ, २६ भदौ । गायक प्रकाश सपुतले गीत ‘जाली रुमाल फाट्यो’मा रहेको ‘भद्दा’ संवाद हटाएर सच्याएका छन् ।

गीतको भिडियोको अन्त्यमा सपूत र स्वस्तिमा कार्कीबीच रहेको संवाद ‘भद्दा’ भयो भनेर विवाद चर्चिएपछि उनले गीतबाट उक्त संवाद हटाएका हुन् ।

दुई वर्षअघि ल्याएको ‘कुरा बुज्नु पर्च’ को सिक्वेलका रूपमा सपूतले यो गीत ल्याएका हुन् । गीतको भिडियोमा गायक सपुत, अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा, गौरव पहाडी लगायतको अभिनय छ । अहिले सच्याइएको भिडियोमा खड्कालाई प्याड दिएको दृष्य छ, तर त्यसपछिको संवाद हटाइएको ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका