एन्फाद्वारा म्यानमार जाने राष्ट्रिय फुटबल टोलीको विदाइ

काठमाडौँ, १८ भदौ । आयोजक राष्ट्रसँग मैत्रीपूर्ण फुटबल खेल्न म्यानमार जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाइ गरएिको छ ।

नेपाली फुटबलको नेतृत्वदायी नकिाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राष्ट्रिय टोलीलाई विदाइ गरेको हो । 

ललितपुरको सातदोबाटोस्थति एन्फा कार्यालय परसिरमा आयोजितत कार्यक्रममा एन्फाका अध्यक्ष पंकजबक्रिम नेम्वाङले सफलताको शुभकामनासहति टोलीलाई विदाइ गरे । एन्फाले आइतबार म्यानमारवरिुद्द दुईवटा मैत्रीपूर्ण खेल खेल्न राष्ट्रिय टोलीको घोषणा गरेको थियो । 

नेपालले म्यानमारसँग सेप्टेम्बर ८ मा पहलिो र सेप्टेम्बर ११ तारखिमा दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक